Pages

Wednesday, September 4, 2019

कोही छैन अरु, यो दिलमा तिमी नै तिमी छौ ;
डेरै सर बरु , यो दिलमा तिमी नै तिमी छौ ।
(1)
मेरो बसमा रहेन यो दिल , तिम्रै भयो प्रिय ।
गरु त म के गरु , यो दिलमा तिमी नै तिमी छौ ।
(2)
दिन रात , सपना बिपना, कल्पनामा तिमी छौ ;
म कसको भरमा परु , यो दिलमा तिमी नै तिमी छौ ।
(3)
तिमी बिना , पानी बिनाको माछो बनी सके ;
भन म बाचु की मरु , यो दिलमा तिमी नै तिमी छौ ।
(4)




No comments:

Post a Comment