Pages

Tuesday, October 6, 2020

 अचुक पो रहेछ , नजरको निशाना ; 

कसरी बने म, हजुरको निशाना ?
(1)
विषालु रहेछ , असर त्यो नजरको ;
किन त्यै नजरमा, शहरको निशाना ।
(2)
जता दिल अनाडी , उतै बक्र दृश्टी ;
शिकारुहरुमा , कहरको निशाना ।
(3)
थलानै परियो , रहरको जहरले ;
छ दर्देदिलमै , जहरको निशाना ।
(4)
यहा हर प्रहर नै , गुलाबी गुलाबी ;
भुवाझै मुटुमा , प्रहरको निशाना ।














तुमने जाे कलम चलाया मै गजल बन गई
ईसी जमानेमे यह जिन्दगी कलि सि खिल गई

तुमने जो लिखा ,मै गजल सि लिख गई ;
सिर्फ इक नजर से , कली सि दिख गयी ।
अब नही शिकायत , जमाने से कोही ;
तुम बने हम सफर , मन्जिले दिख गयी ।