Pages

Thursday, May 23, 2019

नेता बिल्ला भिरेका छन ;
यीनै गिर्नु गिरेका छन ।
(1)
समाजसेवा गर्छु भन्छन ;
यिनले पिर्नु पिरेका छन ।
(2)
कुरा क्रन्तिकारी गर्थे ;
दुलोभित्र छिरेका छन ।
(3)
आफू सर्वहारा भन्थे ;
गरिबमारा बनेका छन ।
(4)
दुश्ट भ्रस्ट पातकी यी ;
अब खुल्न थालेका छन ।

बैशाख 22 गते 2076 साल
प्रदेश अस्पताल , सुर्खेत




No comments:

Post a Comment