Pages

Saturday, July 4, 2020

हाम्रै भुमी कब्जा गरी , उल्टै तिमी धम्काउने ; मौका खोज्दै लामो हात पनि तिमी लम्काउने । अति भयो सहिदैन , गर्धन जोगाउनु अब ; बेला भयो खुकुरीमा धार अब लगाउने ।

No comments:

Post a Comment