Pages

Saturday, July 4, 2020

हाम्रो माटो दाबी गर्छ, निच ईन्डिया ; कहिले अघि पछि सर्छ , निच ईन्डीया । (1) शत्रुलाई शत्रु भनौ , मोलाहिजा किन ; हाम्रो शत्रु नाता पर्छ , निच ईन्डिया । (2) रोटी बेटी जे भने ,नि कालो फिरङी यो ; घाटी रेटी अघी बढछ , निच ईन्डिया । (3) ब्वासो जस्तो घात गर्छ, मौका छोपी छोपी ; सिमा मिच्न अघी सर्छ , निच ईन्डिया । (4) हत्यारा हो वीरेन्द्रको , भन्डारीको पनि ; कुहिएर झर्छ झर्छ , निच ईन्डीया ।

No comments:

Post a Comment