Pages

Saturday, July 4, 2020

मित्रौ ! मित्रौ ! भन्दै सधैं , भुक्ने गर्छ मोदी ; छिमेकीको घाटी थिच्न , अघि सर्छ मोदी । (1) रोटी बेटी, सयौ चोटी , भुक्ने गरेँ पनि ; बुझी राखौ मौका पाए, घात गर्छ मोदी । (2) सर्प हो यो मित्र हैन , बुझौ दाजु भाई ; सिमानामा सधैं जस्तै , दागा धर्छ , मोदी । (3) अनैतिक छ , निच पनि , हिन्दु भए पनि ; आतंक र डकैतिको , काम गर्छ मोदी । (4) शत्रु जस्तो बनेको छ , ब्यबहार यसको ; अति भयो कुहिएर, अब झर्छ , मोदी ।

No comments:

Post a Comment