Pages

Saturday, July 4, 2020

सरकार आन्दोलनकारी धपाउन तत्पर छ , सरकार भस्त्राचारी जोगाउन तत्पर छ। (1) के हुन थाल्यो भगवान हाम्रो देशमा आज ; नेता भनाउदो नै नेता देश टुक्र्याउन तत्पर छ । (2) किन बुझदैनन लेन्डुपेहरु नेपालका अझै पनि ; जनता तिमिहरुलाई धुलो चटाउन तत्पर छ ।

No comments:

Post a Comment