Pages

Sunday, February 16, 2020

हिजो देश बेच्नेहरु , राष्ट्रियताको कुरा गर्छौ ? आज नाता पोस्नेहरु , वरियताको कुरा गर्छौ ? (1) बिरताको भाषण पनि,न सुनेको कहाँ हो र ? हिजो पुच्छर सेप्नेहरु , बिरताको कुरा गर्छौ ? (2) मात्र नाटक गर्ने गर्छन, यहा भस्त्राचारीहरु ; तिमी फेरी शून्य सहन, शिलताको कुरा गर्छौ ? (3) मान्ने गर्छौ आफुलाई , अति कट्टर साम्यबादी ; दाशता नै अगालेर , समानताको कुरा गर्छौ ? (4) कुन श्रोतको सम्पतिले , प्राडो गाडी चडेका छौ ? समाजमा सम्पतिको , बैधताको कुरा गर्छौ ?

No comments:

Post a Comment